एनआरएन युके र नेपालब्रिटेन डट कमद्धारा संकलित ८ लाख रुपैयाँ आइना बार्कालाई हस्तान्तरण

लन्डन । गैरआवासीय नेपाली संघ युके र नेपालब्रिटेन डट कमको सकृयतामा संकलित ८ लाख रुपैयाँ स्पेनिस समाजसेवी आइना बार्कालाई हस्तान्तरण गरिएको छ । हेटौंडामा ‘आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र’ स्थापना गरि अपांग बालबालिकाको पालन पोषण गरिरहेकी बार्काले नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा उपस्थित भएर आफ्ना योजना सार्वजानिक गरेकी थिइन् । आइतबार लण्डनमा एक … Continue reading एनआरएन युके र नेपालब्रिटेन डट कमद्धारा संकलित ८ लाख रुपैयाँ आइना बार्कालाई हस्तान्तरण